नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

बेइजिङ– नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । ग्रेट हल अफ पिपलमा २ मुलुकका प्रधानमन्त्रीको २ पक्षीय वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । उनीहरुको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । यसअघि प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु…