उपनिर्वाचनको परिणाम अन्तिम चरणमा, ३७ स्थानको नतिजा आयो

काठमाण्डु- स्थानीय तह उपनिर्वाचनको मत गणनाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जारी गणनामा अहिलेसम्म ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसको छ । रूकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । त्यस्तै उदयपुरको बेल्का नगरपालिका ९ मा भएको वडाअध्यक्षको उपनिर्वाचनको मत गणनामा धेरै मत बदर देखिएपछि गएरातिदेखि गणना स्थगित भएको छ । कीर्तिपुर…