सौहार्द बनेन प्रधानमन्त्री-सांसद प्रश्नोत्तर : ओली र माओवादी नेता पुनबीच सवाल-जवाफ

काठमाण्डु – प्रतिनिधि सभामा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र सांसदबीच प्रश्नोत्तर चलिरहेको छ । ओलीले विश्वासको मत लिएपछि पहिलो पटक सुरु भएको प्रश्नोत्तरको पहिलो प्रश्नमै वातावरण सौहाद्र बन्न सकेन । प्रधानमन्त्रीलाई सुरुमा कांग्रेस सांसद धनराज गुरुङले प्रश्न सोधेका थिए । तर, ओलीले उनको प्रश्नको जवाफ दिने क्रममा प्रश्न भन्दा अन्य विषयमा बोल्न लागेका थिए…