यसरी बित्नेछ चिनियां राष्ट्रपतिको १९ घण्टा : कांग्रेस सभापति देउवासंगको भेट अझै तय भएन्

काठमाडौं -चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउंदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनि नेपालमा भ्रमणमा आउन लागेका हुन् । सन् १९९६ मा तत्कालीन चिनियां राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियां राष्ट्र प्रमुखबाट नेपालको भ्रमण हुन लागेको हो । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री…