गृहमन्त्रीसंगको बैठकपछि महरालाई हिरासतमा लिन तयार भयो प्रहरी

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथीको अनुसन्धान गर्न निर्देशन दिएका छन् । शुक्रवार नगर प्रहरी कार्यालयमा बसेको गृहमन्त्री थापासहितको बैठकमा निष्पक्ष भएर अनुसन्धान गर्न उनले प्रहरीका उच्च अधिकारीलाई निर्देशन दिएका हुन् ।  बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयां…