महराले मलाई यौन दूव्र्यवहार गर्नुभएको छैन् , मैले रिसको झोकमा आरोप लगाएको हो -रोशनी शाही  

काठमाडौं–प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको ‘जवरजस्ती करणी’को आरोप गलत भएको संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बताएकी छन् ।  उनले सभामुख महराले आफूमाथि कुनै पनि दुव्र्यवहार नगरेको दावी समेत गरेकी छन् । नागरिक खबर अनलाइनको अन्र्तवार्तामा शाहीले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउंमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी…