हल्ला फैलाउनेहरु थाक्लान्, सरकार आफ्नो कामबाट कहिल्यै थाक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो काममा कहिल्यै नथाक्ने बताएका छन् । सोमबार ललितपुरको भैँसेपाटीमा मुख्यमन्त्री आवास भवन निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वाक स्वतन्त्रताका नाममा निराशा फैलाउने काम भएको बताउँदै सरकार आफ्नो कामबाट कहिल्यै नथाक्ने बताए । ‘केही भएन भनेर असन्तुष्टि फैलाउने काम भइरहेको छ, यो पनि भएन, त्यो पनि भएन भनेर…