बिमस्टेकमा उठ्यो आतंकबाददेखि आर्थिक समृद्धिको विषय, कसले के भने ?

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबार काठमाडौंमा शुरु भएको छ। ‘शान्त, समृद्ध र दिगोपनाउन्मुख बङ्गालको खाडीको क्षेत्र’ भन्ने मूल नाराका साथ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल आयोजना गरेकामा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एंव सरकार प्रमुखले आफ्नो उद्घाटनसत्रको सम्बोधनका क्रममा नेपाल सरकार एंव प्रधानमन्त्री केपी…