चिनियाँ राष्ट्रपति सीसँग नेकपा नेताहरूको सामुहिक भेटवार्ता

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुसँग सामूहिक भेटवार्ता गरेका छन् ।आइतबार होटल सोल्टीमा प्रचण्ड नेतृत्वको नेकपाका नेताहरु र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच सामूहिक भेटवार्ता भएको हो । भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर…