काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको जानकारी गराएका हुन् । उनले भने, ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु ।’ चीन नेपालको पुरानो मित्र…