प्रधानमन्त्री ओलीले पाए संसद्‌को दुई तिहाई विश्वास

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाईको विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए । प्रधानमन्त्री ओलीको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत पर्‍यो भने दिन्न भन्नेमा १ मत पर्‍यो । ओलीको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल,…