काठमाण्डु-कोशी प्रदेश सरकार विरुद्ध परेको मुद्दामा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदैछ । जवाफी बहस सकिए आजै फैसला आउन सक्ने सम्भावना छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दामा प्रतिवादी कोशी सरकारका वहालवाला मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट भएको बहस सोमबार सकिएको छ । बहस सकिए पछि…