काठमाण्डु – नेपालको निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवको गरिमा धूलीसात पारेर डा.बैकुण्ठ अर्याल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता भएको भन्दै आइतबार मुद्दा दायर गरेपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् । अवकाशको तीन दिन अघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठ ३२ गते अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो । २०८०…