काठमाण्डु – मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । मुख्यमन्त्री सिंहसहित मन्त्रीहरूको शपथ ग्रहणसँगै शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरू पारित…