विराटनगर - नेपाली कांग्रेस कोसी प्रदेश सभा बैठकमा सहभागी हुने भएको छ । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको दलका नेता उद्धव थापाले जानकारी दिए । थापाले विज्ञप्ति जारी गर्दै सरकार गठन प्रक्रिया अवैधानिक भएको भन्ने कांगेस कोशी प्रदेशले संसदमा राख्दै आएको धारणा यथावत् रहेको बताए । यद्यपि…