निजामती कर्मचारीको संख्या कटौती गर्दै सरकार

काठमाडौं – सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको भन्दै सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका हुन् । उनले लगानी छ तर फल नभएकाले निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै…