काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ । शनिबार ललितपुरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा अचानक हृदयाघात भएर उनको निधन भएको पार्टीका महासचिव केशव झाले बताएका छन् । उनले भनेका छन, ‘हिजो पार्टीको लालितपुर जिल्लाद्वारा आयोजित तथा मा. महेन्द्र राय यादवज्युको प्रमुख आतिथ्यमा चल्दै गरेको कार्यक्रममा पार्टीका…