कर्णाली प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिष्कार

सुर्खेत – बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ । अर्थमन्त्री महेन्द्र केसीले ल्याएको बजेटमा कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरूले बहिष्कार गरेका छन् । कांग्रेसले बहिष्कार गरेपछि सभामुख गुरुङले प्रदेशसभा बैठक असार १२ गतेसम्मका लागि स्थगित…