काठमाण्डु – नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ भत्काएको र जथाभावी सरुवा आतंक फैलाएको विषय मंगलबार संसद् बैठकमा उठ्यो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लक्षित गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले सरुवा आतंक मच्चाइएको चर्चा गरे । मंगलबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,…