उद्योगको काटिएको लाइन आज दिउँसो १२ बजेसम्म जोडिने

काठमाण्डु-विद्युत् बक्यौता नतिरेका उद्योगका काटिएको लाइन सोमवार दिउँसो १२ बजेसम्म जोडिने भएको छ । आइतवार बेलुका बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्योगमा बिजुलीको लाइन काटिँदा उत्पादन ठप्प भएर माग र आपूर्तिको शृङ्खला नै बन्द हुने र बेरोजगारी बढ्ने भन्दै तत्कालै लाइन जोड्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । यसअघि विद्युत नियमन आयोगले कात्तिक १४ गते…