विद्युत्देखि सिँचाइसम्म सुधारका लागि ऊर्जामन्त्री श्रेष्ठको ३२ बुँदे निर्देशन

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गरेका छन् । विद्युत् बजार सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषयलाई समेटर उनले बिहीबार ३२ बुँदे निर्देशन जारी गरेका हुन् । मन्त्रालयले सबै कार्ययोजनाहरू तोकिएको समय…