काठमाण्डु- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने बताए । उनले सम्बन्धित निकायलाई ढिला सुस्ती नगरी निर्धारित समयमै काम सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएको छ । शुक्रबार विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सो…