उर्जा
तनहुँ जलविद्युत् आयोजनाको बोलपत्र आह्वान

तनहुँ – तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत वैशाख १२

नियमित विद्युत् आपूर्तिपछि ऊर्जा खपतमा उल्लेख्य वृद्धि

– रमेश लम्साल काठमाडौं – विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत बढेको पाइएको छ । मुलुकमा

अरुण तेस्रोमा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

रमेश लम्साल काठमाडौं – भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि एक खर्ब बराबरको लगानी जुटेको हो । आज आयोजित

नेपालको ऊर्जामा लगानी गर्न ऊर्जा संघका महानिर्देशकलाई आग्रह

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका ऊर्जा, जलसोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा मन्त्री

जलस्रोतको बहुउपयोगका लागि नयाँ नीति बनाउँदै सरकार

काठमाडौं – नेपालमा वार्षिकरूपमा उपलब्ध हुने पानीमध्ये १० प्रतिशत मात्रै उपभोग हुने गरेको सन्दर्भमा सरकारले त्यसलाई दिगो विकासको लक्ष्यसँग जोडेर थप उपभोग गर्ने लक्ष्य तय गरेको छ । करिब २००