काठमाण्डु - नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिद गर्न भारत सहमत भएको छ । थप विद्युत आयात गर्न भारत सरकारले सहमति पनि प्रदान गरेको छ। यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ भने बगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात…