डेडिकेटेड फिडर र ट्रङ्कलाइन विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग

काठमाण्डु - नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ । हाल चाडपर्वको समयमा ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि लाइन काटिएको घटनामा संघको गम्भीर रूपमा ध्यानाकर्षणसमेत भएको संघले जनाएको छ । संघद्वारा…