नेपालको विद्युतीकरण ९९ प्रतिशत पुग्याे

काठमाण्डु– नेपालको विद्युतीकरण ९९ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले (दोस्रो पटक) ३ वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै विद्युतीकरण ९९ प्रतिशत पुगेको जानकारी दिएका हुन् । आर्थिक वर्ष २०७२÷७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ । आठ…