काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले दुई दिनमा तीन वटा सवस्टेशनको उद्घाटन गरेका छन् । सवस्टेशन उद्घाटन गर्दै मन्त्रि पुनले ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्तासँग आग्रह गरे । ‘उर्जा क्षेत्रमा लगानी गर्नुस नाफा सुरक्षित गरिनेछ,’ उनले भने,‘ सबै क्षत्रमा बिकास प्रति सकारात्मक सोच निर्माण गर्न जरुरी छ ।’ सवस्टेशन उद्घाटन गर्दै मन्त्रि…