यस्ता छन् सिंचाइमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम

काठमाडौं - सरकारले सिंचाइमार्फत रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण स्वदेशमै रोजगारी गुमाएर विदेशबाट फर्कनेहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी बजेट व्यवस्था गरिएको हो । आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि सिंचाइ मन्त्रालयको बजेट २८ अर्बको छ । जसमध्ये ६ अर्ब प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारीमै खर्च गरिने मन्त्रालयको योजना…