३५ सय मेगावाटका आयोजनामा नागरिकले पनि अव लगानी गर्न पाउने

काठमाडौं - ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नागरिकको प्रत्यक्ष लगानी रहने ३५ सय मेगावाटका आयोजना घोषणा गर्ने तयारी गरेका छन्। उर्जा मन्त्रालयमा मन्त्री पुनले छ महिनामा गरेका कामको समिक्षा गर्ने क्रममा नागरिकले लगानी गर्ने त्यस्ता केही आयोजनाको छनोट भइसकेको र केही भिदनभित्रै घोषणा हुने मन्त्री पुनको नीजि सचिवालयले जनाएको हो। मन्त्री पुन अमेरिकी…