काठमाडौं- बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई हस्तान्तरण गरेको छ । बुद्ध पावर कम्पनीका सञ्चालक पुष्पराज तिमिल्सिनाले आफूहरुले उक्त प्रतिवेदन, अनलाईन मापन केन्द्र उर्जामन्त्री वर्षमान पुनलाई उनकै कार्यकक्षमा…