काठमाडौं - लगातार वर्षाले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा श्रावण (१ भोली) सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलिसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।…