दोलखा - माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पछिल्लो समय तोकिएको निर्धारित समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ। यसअघि पटक पटक निर्धारित मिति सारिएको आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा। गणेशप्रसाद न्यौपानेले जानकारी दिए। आयोजनाको निर्माण आर्थिक वर्ष २०७३\०७४ भित्र सकी…