तराईको ४० हजार हेक्टरमा सिंचाइ पुर्‍याउन मन्त्री पुन र एडीबीका अधिकारीबीच छलफल

काठमाडौं – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ईन्डोनेसियाको भ्रमण गरेर स्वदेश फर्किएका छन्। ईन्डोनेसियाको बालीमा भएको अन्र्तराष्ट्रिय जल तथा सिंचाइ आयोगको तेश्रो विश्व सिंचाइ फोरममा सहभागी भएर मन्त्री पुन बुधवार स्वदेश फर्किएका हुन्। उनले सम्मेलनमा सहभागी हुँदा चीन र इण्डोनेसियासहित विभिन्न देशका समकक्षी मन्त्री र विकास नियोगका उच्च अधिकारीसँग छलफल भएकोइण्डोनेशिया भन्दै भ्रमण फलदायी…