नेपाल प्राधिकरणकाे नाफा बढ्याे

काठमाडाै – नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्षमा पनि खुद नाफा कमाएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने बताए। गत वर्ष प्राधिकरणको सञ्चालन मुनाफा ७ अर्ब…