विद्युत प्राधिकरणमा हितेन्द्रको सय दिन, के-के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाण्डु– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनामा पुगेको क्षति बारे जानकारी गराएका छन् । मंगलबार आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्दै शाक्यले भोटेकोशी नदीमा बाढी आउदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको जानकारी दिए । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको…