काठमाण्डु - नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाण्डु र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् कटौती गर्दैछ । स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो । प्राधिकरणको १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ्ग…