काठमाण्डु - जेन जी आन्दोलनमा आगजनीपछि ध्वस्त भएको सर्वोच्च अदालतले सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ गर्न लागेको छ । भदौ २४ गते जेन जी आन्दोलनको दुई महिनापछि सर्वोच्चको सेवा पूर्ण रूपमा सञ्चालन हुन लागेको हो । सामान्य मर्मतसम्हारपछि सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ गर्ने अदालतले जनाएको छ । आन्दोलनमा सर्वोच्चको भवन र मिसिलहरू जलेपछि मुद्दा…