विभिन्न भाषाहरू हाम्रा सम्पत्ति भएकाले मर्न दिनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरू हाम्रा सम्पत्ति भएकाले मर्न दिन नहुने बताएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका २ वटा फरक–फरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो धारणा राखेकी हुन् । अध्यक्ष डा. गोपाल ठाकुरको नेतृत्वमा आएको आयोगको प्रतिनिधिण्डलले मातृभाषा शिक्षा सम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी…