२०२६को पहिलो महिनामै भित्रिए ९२ हजार बढी विदेशी पर्यटक, कुन देशबाट कति ?

काठमाण्डु– सन् २०२६ को पहिलो महिनामा ९२ हजार भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ९२ हजार ५७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले…