८ अर्ब २२ करोडमा खुम्चियो सेयर बजार, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाण्डु– सोमबार सेयर बजार झिनो अंकले बढेको छ । यसदिन नेप्से १.५३ अंकले बढेर २६९५मा पुगेको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २२ करोडको कारोबार भयो । कारोबारमा आएका ११४ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो । यस्तै १३…