डीएसपी चापागाईं ३ महिनादेखि सम्पर्कविहीन

काठमाण्डु - नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. कृष्णमणि चापागाई तीन महिनादेखि सम्पर्कविहीन भएका छिन् । पर्वत फलेवास नगरपालिका–की १० स्थायी घर भई अस्पतालको रेडियोलोजी विभागमा कार्यरत प्राविधिक डीएसपी चापागाईं बिनाजानकारी ३ महिनादेखि अनुपस्थित रहेको अस्पतालले जनाएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै उनलाई स्पष्टीकरणसहित हाजिर हुन ७ दिनको म्याद दिएको…