काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा १८ वर्ष देशलाई लुट्ने काम भएको आरोप लगाएका छन् । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गर्दै राजावादीले गतिविधि बढाएका बेला शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले राजाबाट सम्झौताको इमान्दार पालना भए पनि दलहरूले सम्झौता उल्लंघन गरेर राजसंस्था पाखा लगाएको दाबी गरे । ‘गणतन्त्रको…