आज यी ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाण्डु– बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ । आज रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ। यसैगरी आज इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ,…