बाढी र पहिरोले यी स्थानको राजमार्ग अवरुद्ध (सूचनासहित)

काठमाण्डु - देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार देशका धेरै ठाउँमा सडक बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन्। बागमती प्रदेशमा सडक अवरोधको असर धेरै देखिएको छ। काभ्रेस्थित बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेशीमा पहिरो जाँदा सडक पूर्ण…