काठमाण्डु- सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटबीच भेटवार्ता भएको छ । सभामुख अर्याल र राजदूत स्कटबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत…