काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट नखेल्ने भएका छन् । बागमती प्रदेशबाट घरेलु क्रिकेट क्रिकेट खेल्दै आएका सन्दीपले स्वास्थ्यको कारण यस संस्करणको पीएम कप नखेल्ने भएका हुन् । फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा बागमतीसहित सात प्रदेश र तीन विभागीय टिम सहभागी…