छैटौँ एशियन महिला कबड्डी प्रतियोगितको सेमिफाइनलमा नेपाल, आज इरानसँग खेल्दै

काठमाण्डु- इरानको तेहरानमा जारी छैटौँ एशियन महिला कबड्डी च्याम्पियनशिपमा इराकलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा इराकलाई हराएको हो । समूह ‘बी’ अन्तर्गतको खेलमा इराकसँग नेपाल ६८–६ अङ्कले विजयी भएको छ । समूह ‘बी’ मा नेपाल, इराक र इरान गरी तीन वटा टोली छन् । नेपाले दोस्रो खेलमा शुक्रबार इरानसँग खेल्ने…