काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायर बिहीबार हुँदैछ । पहिलो क्पालिफायरमा पन्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दै छन् । फाइनल प्रवेशका लागि हुने यो खेल मुल्लनपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुने छ । बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । पन्जाब शीर्ष स्थानमा छ…