नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्लो समय नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था उत्पन्न भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २५औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सञ्चारकर्मीहरू असुरक्षित रहेको र सञ्चार गृहमाथि क्षति पुगेको भन्दै यस्तो बताए । उनले भने, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मानव अधिकारको अन्योन्याश्रित सम्बन्ध रहन्छ । सूचना…