माओवादीको तराई मधेस जागरण अभियान आज सुनसरीमा

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत बिहीबार सुनसरीमा कार्यक्रम हुँदैछ । यसका लागि अध्यक्ष पुष्पकमल दाहालसहितको केन्द्रीय टोली सुनसरी पुगेको छ। अध्यक्ष दाहालको सुनसरीको बर्जु–शुक्रबारे बजारमा सहिद गेट अवलोकन, उखु किसानसँग छलफलसँगै अभियानको शुभारम्भ हुने छ । यस्तै बर्जु ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ। यसैगरी दिउँसो देवानगन्जमा कार्यकर्तासँग…